प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
सामाजिक विकास समिति
सामाजिक विकास समितिको ४७औं बैठक सम्बन्धमा ।
मिति: २०८१/०८/१३
सूचना !!!
सामाजिक विकास समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।
कार्यक्रम:
मिति: २०८१/०८/१४ गते, शुक्रवार
समय:
दिउँसो ०२:०० बजे
स्थान:
सामाजिक समितिको बैठक कक्ष ।
छलफलको विषय:
Ø सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक उपर समितिमा दफावार छलफल ।
Ø विविध ।
सभापति
मा.
धर्म राज पाठक
सभापति
पुरा
हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा
हेर्नुहोस्
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain