अ-
अ+
डाउनलोड एप
Back
सामाजिक विकास समिति

सामाजिक विकास समितिको ४८औं बैठक सम्बन्धमा ।


मिति: २०८१/०८/२०

सूचना !!!

सामाजिक विकास समितिको बैठक देहायको मिति, समय स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।

कार्यक्रम:
मिति
:  २०८१/०८/२२ गते, शनिवार
समय
: विहान ११:०० बजे
स्थान
: सामाजिक समितिको बैठक कक्ष ।

छलफलको विषय
:

Ø सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन उपर समितिमा छलफल ।

Ø  विविध ।

 

सभापति
मा. धर्म राज पाठक
सभापति
पुरा हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain