अ-
अ+
डाउनलोड एप
Back
सामाजिक विकास समिति

सामाजिक विकास समितिको ५७औं बैठक सम्बन्धमा ।


मिति: २०८१/१२/२६

सूचना !!!

सामाजिक विकास समितिको बैठक देहायको मिति, समय स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।

कार्यक्रम:
मिति
:  २०८१/१२/२९ गते, शुक्रवार
समय
: विहान १०:०० बजे
स्थान
: सचिवालय परिसरको पश्चिमतर्फको बैठक कक्ष ।

छलफलको विषय
:

Ø कोल्डस्टोरहरुको विवरणका सम्बन्धमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सचिवसँग छलफल ।

Ø समितिको वार्षिक प्रतिवेदन पारित सम्बन्धमा ।

Ø विविध ।

 


सभापति
मा. धर्म राज पाठक
सभापति
पुरा हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain