अ-
अ+
डाउनलोड एप
Back
सामाजिक विकास समिति

सामाजिक विकास समितिको ४०औं बैठक सम्बन्धमा ।


मिति: २०८१/०५/१२

सूचना !!!

सामाजिक विकास समितिको बैठक देहायको मिति, समय स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।

कार्यक्रम:
मिति
:  २०८१/०५/१४ गते, शुक्रवार
समय
: दिउँसो ०१:०० बजे
स्थान
: प्रदेश सभा सचिवालयको पश्चिमतर्फको बैठक हल ।

छलफलको विषय
:

Ø  सामाजिक विकास समितिको कार्यविधि, २०८१ को मस्यौदा सम्बन्धमा छलफल ।

Ø   मन्त्रालयबाट समितिमा प्राप्त विवरणहरुबारे छलफल ।

Ø  विविध ।

 

सभापति
मा. धर्म राज पाठक
सभापति
पुरा हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain