प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
मान बहादुर धामी
प्रदेश सभा सदस्य
| नाम | मान बहादुर धामी |
| Name | Man Bahadur Dhami |
| मोबाइल नं. | 9851146710 |
| जन्म मिति | 2039-11-15 |
| जन्म स्थान | नौगाड गाउँपालिका-२, दार्चुला |
| स्थाई ठेगाना | नौगाड गाउँपालिका-२, दार्चुला, दार्चुला |
| अस्थायी ठेगाना | धनगढी-४, उत्तबेहडी , कैलाली, कैलाली |
| बुवाको नाम | स्व. मंगल सिं धामी |
| आमाको नाम | बेलुली धामी |
| पति/पत्निको नाम | ईश्वरी धामी |
| सन्तान | ३ (छोरी-२,छोरा-१) |
| शिक्षा | प्रमाणपत्र तह ( राजनीति शास्त्र) |
राजनितिक यात्रा : तत्कालिन नेकपा माओवादी निजट विद्यार्थी राजनीतिबाट राजनीतिमा आएको । जनसेनाको ब्रिगेड कमाण्डरसम्म भई काम गरेको । पार्टीको जिल्ला अध्यक्ष, इन्चार्ज हुँदै केन्द्रीय सदस्य भएको । ७ भुमिगत भएको । २०७४ मा दार्चुलाबाट सुदुरपश्चिम प्रदेश सभा सांसद निर्वाचित। प्रदेश सभाको पहिलो कार्यकालमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री को जिम्मेवारी सम् हालेको । पहिलो कार्यकालमा प्रदेश सभामा सार्वजनिक लेखा समिती सदस्य । २०७९ मा दार्चुलाबाट पुनः सुदुरपश्चिम प्रदेश सभा सांसद निर्वाचित । दलको प्रमुख सचेतकको जिम्मामा रहेको ।
विगतको पेशा/अनुभव/योगदान : जनताले चाहेको परिवर्तन ल्याउन सफल भएको । राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्नमा योगदान । समाजवाद उन्मुख राज्य व्यवस्था कायम गर्नमा योगदान । देशमा समृध्दिका लागि आर्थिक क्रान्ति ल्याउन गाउँ गाउँमा सिंह दरबार ल्याउन सफल भएको । जनआन्दोलनको क्रममा दुईपटक घाईते भएको ।