प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
सामाजिक विकास समिति
सामाजिक विकास समितिको ५६औं बैठक सम्बन्धमा ।
मिति: २०८१/११/१९
सूचना !!!
सामाजिक विकास समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।
कार्यक्रम:
मिति: २०८१/११/२१ गते, बुधवार
समय:
दिउँसो ०१:०० बजे
स्थान:
सचिवालय परिसरको पश्चिमतर्फको बैठक
कक्ष ।
छलफलको विषय:
Ø कोल्डस्टोरहरुको अनुगमनपश्चातको वस्तुस्थिति सम्बन्धमा मन्त्रालयका सचिवसँग छलफल ।
Ø विविध ।
सभापति
मा.
धर्म राज पाठक
सभापति
पुरा
हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा
हेर्नुहोस्
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain