अ-
अ+
डाउनलोड एप
Back
सामाजिक विकास समिति

सामाजिक विकास समितिको ३९औं बैठक सम्बन्धमा ।


मिति: २०८१/०५/०४

सूचना !!!

सामाजिक विकास समितिको बैठक देहायको मिति, समय स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।

कार्यक्रम:
मिति
:  २०८१/०५/०५ गते, बुधबार
समय
: दिउँसो ०२:०० बजे
स्थान
: प्रदेश सभा सचिवालयको पश्चिमतर्फको बैठक हल ।

छलफलको विषय
:

Ø  समितिको आगामि वर्षको कार्यक्रमका सम्बन्धमा छलफल ।

Ø सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा ।

Ø  विविध ।

 

सभापति
मा. धर्म राज पाठक
सभापति
पुरा हेर्नुहोस्
समिति सचिव
हर्कराज भट्ट
अधिकृत (प्रशासन)
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain